नेता वामदेव गौतम भन्छन्, ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ’
2021, November 25th, Thursday

admin

काठमाडौं ।नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्।

तर नेता वामदेव गौ¥तम दशकौँ लामो राजनी¥तिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन्।

अध्यक्ष केपी शर्मा ओली_सँगको मतभिन्नताका कारण अन्य नेताहरूले भने नेकपा एकीकृत समाजवादी गठन गरेका छन् र ओलीलाई चुनौती दिएर हिँडिरहेका छन्। तर नेता गौतम भने नयाँ पार्टीमा पनि छैनन्।

यसअघि दुई पार्टी एकी_करण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी द¥लहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले द¥लविहीन बनेका छन्।

बीबीसी नेपाली सेवाको सा¥प्ताहिक कार्यक्रम ‘नेपाल सन्दर्भ’ का लागि शरद केसीले उनै नेता वामदेव गौतमसँग कुराकानी छन्। उक्त कुराकानीको विस्तारमा यहाँ प्रस्तुत गरिएको छ।-विविसी नेपाली न्युज बाट

तपाईको प्रतिक्रिया