यिनै हुन् : टिकटकमा मुुठ्ठी ठोक्काएर गरिबलाई पैसा दिँदै हिड्ने गिविना मगर, के छ उनको यति ठूलो आयस्राेत ?
2021, November 25th, Thursday

admin

काठमाडौँ –सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्व¥वांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सह¥योग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।

पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन।

जुन भिडियोमा उनले स_डकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भि¥डियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक कि¥सिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनी ।

तपाईको प्रतिक्रिया