“गएको निर्वाचनपछि हामी घायल भएका छौँ,यहाँबाट तल जाने ठाउँ छैन,त्यसैले अब माथि उठ्नुपर्छ” : राणा
2021, November 25th, Thursday

admin

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता धवलशमशेर राणाले पार्टीमा अब नयाँ अनुहारको नेतृत्व चाहिएको बताएका छन् । नेपालगञ्ज उपमहानगर¥पालिकाका मेयरसमेत रहेका राणाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीलाई नयाँ अनुहार चाहिएको बताएका हुन्।

आउँदो महाधिवेशनमा अ¥ध्यक्ष पद¥मा उम्मेदवारी दिने घोषणा गरेका नेता राजेन्द्र लिङदनको उक्त कार्यक्रममा नेता राणाले नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पा¥उन नपाउने समेत बताएका छन् ।

उक्त कार्यक्रममा राण¥ले भनेका छन्, ‘नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ । पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्य¥क्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’

लिङदेनलाई आफुले अध्यक्षको रुपमा अ¥गाडी सार्ने घो¥षणा समेत गरेको बताएका छन् । ‘गएको निर्वाचनपछि हामी घायल भएका छौँ । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन मा¥थि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया