“ओलीले प्यानल बनाए म पनि, बनाइहाल्छु, ब्याक, हुने कुरै छैन’
2021, November 25th, Thursday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने महाधिवेशनमा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा केपी ओली वा अरु जोसुकै लडे पनि अब आफू ब्याक नहुने रावलको प्रतिवद्धता छ”

“आफ्नो उम्मेदवारी घोषणाको औचित्यबारे रातोपाटीसँग कुराकानी गर्दै रावलले एमालेको अध्यक्ष जितेर पार्टी र देशलाई हाँक्ने दाबीसमेत गरे । कुनै पनि प्यानल नबनाई एक्लै उम्मेदवारी घोषणा गरेका रावलले पार्टीमा प्यानल नबनाउने नीति रहेकाले एक्लै उम्मेदवारी घोषणा गरेको बताए ।”

“तर, अध्यक्ष ओलीका तर्फबाट प्यानल घोषणा भयो भने आफूले पनि प्यानल बनाउने रावलले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले हाम्रो पार्टीले प्यानल नबनाउने भनेको हुनाले नै तपाईंहरूले मलाई पत्रकार सम्मेलनमा एक्लै देख्नुभएको हो । प्यानल नबनाउने, समूहगत टोली नबनाउने भन्नेछ । उहाँले प्यानल बनाए त म पनि बनाइहाल्छु नि ।’

“तर, अध्यक्ष ओलीका तर्फबाट प्यानल घोषणा भयो भने आफूले पनि प्यानल बनाउने रावलले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले हाम्रो पार्टीले प्यानल नबनाउने भनेको हुनाले नै तपाईंहरूले मलाई पत्रकार सम्मेलनमा एक्लै देख्नुभएको हो ।”

“प्यानल नबनाउने, समूहगत टोली नबनाउने भन्नेछ । उहाँले प्यानल बनाए त म पनि बनाइहाल्छु नि ।’

तपाईको प्रतिक्रिया