प्रचण्ड भन्छन् – “म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन”,,
2021, November 24th, Wednesday

admin

काठमाडौं : नेकपा मा¥ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रधानमन्त्री पदमा नरहे¥पनि प्रधानमन्त्रीभन्दा कम नरहेको दाबी गरेका छन्। बु¥धबार धनगढीमा का¥र्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘हुन त म अहिले प्रधा¥नमन्त्री पदमा छैन तर, प्रधानमन्त्री भन्दा कम छैन। ’ उनले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताए। प्रचण्डले माओवादी केन्द्र बलियो भने यो राष्ट्र बलियो हुने बताए।

‘सबै जिल्ला माओवादीमय छ। माओ¥वादीलाई भ्रम खोज्ने कोसिस गरियो। लोकतन्त्रविरोधी तत्वलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो। हा¥मी जनता¥को साथमा छौं। गुटबन्दी र अराजकता होइन विकास निर्माणमा लाग्नुस्।’ उनले भने, ‘मैले नै दुई पटक प्रधानमन्त्री बनाए केपी ओलीलाई। तर, उनी नायक रहेनन् खलनायक भए। ’- अन्नपूर्ण पोष्ट बाट

यो पनि,,”एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली” माधव नेपाल, जनकपुरधाम। नेकपा एकी¥कृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दा¥बी गरेका छन् ।

बुधबार जनकपुरधाममा आ¥योजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमा¥ले भन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए ।

नेपालले सूर्यमा ग्रहण लागिसकेको बताउदै कलम चल्न थालेको बताए । केपी ओलीको हठ¥का का¥रण एमालेको यो दशा भएको भन्दै उनले आगामी निर्वाचनमा यो पार्टी चोइटिएर जाने बताए ।अध्यक्ष नेपा¥लले बुधबारै जनकपुरधाममा पार्टीको ध¥नुषा जिल्ला पार्टी कार्यालय उद्घा¥टन समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया