“प्यूठान कांग्रेस,को मतगणनास्थलमा, गोली, चल्यो, गगन निकटका, सभापतिको, जित, निश्चित”
2021, November 24th, Wednesday

हाम्रो खबर संबाद दाता

“प्यूठान । नेपाली कांग्रेस, प्यूठानको जिल्ला अधिवेशनका क्रममा मतगणना भइरहेका बेला, धाँधली भएको भन्दै बबाल भएपछि प्रहरीले गो,ली चलाएको छ ।बबाल भएपछि प्रहरीले स्थितिलाई, नियन्त्रणमा लिन गोली चलाएको हो । सभापतिमा विष्णु, गिरी र शिव रिजालबीच प्रतिस्पर्धा, भइरहेको थियो!”

“६५ भोट गणना हुन बाँकी रहेका बेला सभापतिका उम्मेदवार शिव रिजालको, समूहले धाँधली भएको भन्दै तोडफोड गरेपछि तनावको स्थि,ति भएको कांग्रेसका नेता डा.गोविन्द पोखरेलले जानकारी दिए ,।

“सभापतिमा उम्मेदवार बनेका विष्णु गिरी ५२९ मत पाएका थिए । सभापतिका अर्का उम्मेदवार शिव रिजाल ४६३ मत पाएका थिए । ६ मत बदर भएको थियो ”

“जितको नजिक रहेका, सभापतिका उम्मेदवार विष्णु गिरी गगन थापा,निकटका हुन् । शिव रिजाल,सभापति शेरबहादुर देउवा निकटका हुन् ।”

तपाईको प्रतिक्रिया