केपी ओलीको गर्जन:-“चितवनमा १० हजार एमालेमा प्रबेश गर्दैछन्,प्रचण्ड–माधवको होस् उड्छ”
2021, November 24th, Wednesday

admin

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा बिभिन्न पार्टीबाट १० हजार बढी नेकपा एमालेमा प्रबेश गर्ने बताएका छन् ।धनकुटाको छिन्ताङमा आज आयोजित कार्यक्रममा अ¥ध्यक्ष ओलीले ।आफु पर्सी मंसिर १ गते नेपालगञ्ज जाने र त्यहाँ ३ हजार बढी एमालेमा प्रबेश गर्ने बताएका हुन् ।धनकुटामा माओवादी केन्द्रका जनप्रतिनिधिसहित ठूलो संख्यामा विभिन्न दलका नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओ¥लीको उपस्थितिमा धनकुटामा भएको कार्यक्रममा माओवादीका स्थानीय जनप्रतिनिधिसहित अन्य दलका १५ सय बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।माओवादीका वडाध्यसहित केही वडा सदस्य र अन्य पार्टीका नेता कार्यकर्ता गरेर १५ बढी एमा¥लेमा प्रवेश गरेको एमाले प्रदेश १ सदस्य इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओली।

र नेता सुबाश नेम्वाङले स्वागत गर्नुभएको थियो ।नेपाल एमाले धनकुटाले छिन्ताङमा आयोजना गर्ने ४३ औं शहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली आज धनकुटा आउनुभएका हो ।धन¥कुटाका सबै स्थानीय तहमा यसअघि एमालेले जितेको थियो भने प्रतिनिधिसभा सदस्य पनि एमालेले नै जितेको थियो । धनकुटा जिल्ला एमालेको किल्लाको रुपमा चिनिन्छ ।

महाधिवेशनको पूर्व सन्ध्यामा एमा¥लेमा पहिरो , ६ शक्तिशाली नेता एकिकृत समाजवादीमा प्रवेश ! को -को ?नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् ।

सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा मा¥धवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई साथ नदिई एमालेमै बसेका थिए । उनीहरुलाई १० बुँदे सहमति कार्यान्वयनको वचन दिइएको थियो ।

एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य विषय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेश¥मा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अनुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

एमालेको १० भाईमा उपाध्¥यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य वि¥षय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेशमा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अ¥नुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।एमालेको १० भाईमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

तपाईको प्रतिक्रिया