पौडी खेल्न नजान्ने यी युवा यसरी १३३ दिन एक्लै समुद्रमा बाँच्न सफल भए,को हुन् यी युवा?
2021, November 23rd, Tuesday

admin

एजेन्सी । पौडी खेल्न नजान्ने चिनियाँ नागरिक पुन लिम बीईएम १ सय ३३ दिन समुद्रमा ए¥क्लै बाँचेको कुराले मानिसलाई आश्चर्य बनाउँछ । तर उनी भाग्यले बाँचेका थिए । उनी दोस्रो विश्व यु द्धका बेला बेलायती पानीजहाजमा स्टोरकिपरको काम गर्थे।

सन् १९४२ नोभेम्बर २३ मा जर्म¥नद्वारा सो पानीजहाजमाथि आ क्र म ण गरी डुबाइयो। उक्त पानीजहाज के¥प टाउनबाट सुरिनाम जाँदै थियो। जसमा ५३ मानिस सवार थिए। तीमध्ये पुन लिम मात्रै बाँचे। सन् १९१८ मा चीनमा जन्मिएका उनी पौडिन पनि जान्दैन थिए। जहाज बि स्फो ट हुनुभन्दा अगाडि नै उनले लाइफ ज्याकेट लिएर समुद्रमा हाम फालेका थिए।

पानीमा उनले करिब ८ स्क्वा¥यर फिटको एउटा र्‍याफ्ट फेला पारे। त्यहाँ केही खानेकुरा र अलिकति पानी थियो। केही दिनमा त्यो पनि सकियो। त्यसपछि उनले लाइफ ज्याकेटमा वर्षात्को पानी जम्मा गर्न थाले। टर्चलाइटबाट तार नि¥कालेर माछा मा र्ने बल्छी तथा खाना प्याकिङमा प्रयोग भएका टिनबाट च क्कु बनाए। उनी माछा मा रे र आफ्नो गुजारा गर्दै उद्धारको प्रतीक्षामा थिए।

एकपटक समुद्री आँधीले जम्मा गरेको पानी तथा माछाहरू न ष्ट गरिदियो। त्यसपछि एउटा चरालाई मा रे र त्यसको र ग तबाट तिर्खा मेटाए। त्यही चराको मासु चाराका रूपमा प्रयोग गरी एउटा सार्क माछा मा रे र आफ्नो ज्या¥न जोगाए। अन्ततः ५ अप्रिल १९४३ मा उनलाई ब्रा¥जिलको तट नजिकबाट माछा मा र्ने ले उद्धार गरे।

पुन लिमले लाइफ र्‍याफ्टमा समुद्रमा बिताएको समयका लागि विश्व रेकर्ड राखेका छन्। बेला¥यत फर्किएपछि रा¥जा जर्ज छैटौंले उनलाई ब्रिटिस साम्राज्य पदक प्रदान गरे। आफ्नो विश्व रेकर्डको टिप्पणी गर्दै लिमले भनेका छन्, ‘मलाई आशा छ कि कसैले यो रेकर्ड तो ड् नु पर्दैन।’

तपाईको प्रतिक्रिया