१२ कक्षामा पढ्ने सागरले बनाए बिना पेट्रोल चल्ने मोटरसाइकल मुल्य कती ?
2021, November 23rd, Tuesday

admin

बुटवल । बुटव¥लका एक विद्यार्थीले पेट्रोल बिना चल्ने मोटबाइक बनाएका छन ।उनी अहिले बुटवलको देवनगरको नवीन औद्योगिक माविमा सिभिल ओभरसियर विष¥य लियर कक्षा १२ पढ्दैछन । उनले कन्ट्रोलर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर उक्त बिजुलीबाट चल्ने मोटरबाइक बनायका हुन ।

४८ भोल्टको लिड एसिड ब्याट्री र ७ सय ५० वाटको मोटरका माध्यमबाट चल्ने मोटरसाइकल प्रतिघण्टा ४५ देखि ५० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने १८ व¥र्षीय पोखरेलले बताए । १२ भोल्टको ब्याट्रीमा ३२.५ एम्पियर सिरिज कन्भर्ट गरेर ४८ भोल्ट बनाएको उनले जानकारी दिए ।करिब एक वर्ष प्रयास र मेहनत आफू  यो मोटरबाइक बाईक बनाउन सफल भय¥को सागर पोखरेलले बताए।

बाइक बनाउन कति बजेट चाहिदो रहेछ भने प्रश्नमा सागरले उक्त मोटरबाइक बनाउन करिब एक लाख रुपैयाँ लागेको बताए र उक्त मोटरसाइकल एकपटक चार्ज गरेपछि  एक सय किलोमिटर गुड्न सक्ने सागरले बताए ।रा°ज्यले सह्योग गरेमा व्यासायिक मोटरबाइक स्वदेशमै बनाउन सकिने र अबको युग विधुतिय सवारिको भयकोले नेपालामा विधुतिया मोटरबाइक आफ्नै देशमा बनाउन सके यस्ले व्यापार घाटामा पनि टेवा पुर्याउने बातय ।

विद्यालयले गर्‍यो उनलाई सम्मान-उनै सागरलाई उनले विधुतोय मोटरबाइक बनयर नमुना काम गरेको भन्दै नवीन औद्योगिक माविले सागर्स्लाई प¥चास हजार नगद सहित उनलाई सम्मान गरेको छ । त्यसै अवसरमा उनले अभिभाक शिक्षक बिचमा आफुले बनायको मोटरबाईक चलायार प्रदर्शन गरे ।

साथै उक्त सम्मन कार्य¥क्रममा विद्या¥लयका प्रध्यानध्यापक प्रेम बस्नेतले सागरको प्रतिभा असाधारण र नवीन भयको तारिफ गर्दै उनलाई थप राज्यको तर्फबाट प्रोत्साहनको आवश्यक र खाचो रहेको उनले बताए । त्यसै क्रममा सागरलाई राष्ट्रिय आविष्कार केन्द्रले समेत थप तालिमका लागि बोलाएको बस्नेतल जानकारी दिए ।

तपाईको प्रतिक्रिया