मोटो भएर हैरान हुनुहुन्छ ? त्यसो भएर खानुहोस अकबरे खुर्सानी, हुन्छ यति धेरै नसो’चेका फाइदै फाइदा,,,,
2021, November 23rd, Tuesday

admin

काठमाडौ ।अकबरे खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा ज¥नम मानिन्छ । यसको सेवन प्राय मानिुसहरुले गरेका हुन्छन् । यसको प्रयोग हरेक मानिसहरुको भान्समा हुुन् गर्दछन्।

यसको सेवन गर्दा विभिन्न रोग¥बाट बच्न सकिन्छ । यसको सेवनले ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । मोटोपन भर्एका मानिसहरुलाई यो अतिनै उपयोगि मानिन्छ ।

यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परि¥कारमा कि¥टाणुको सं£क्रमण कम हुन्छ । यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ । विसशेष गरेर यसले पिसा¥वको विरामीलाई फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया