आज मूल्य ब’ढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?
2021, November 23rd, Tuesday

admin

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनि¥मय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमे¥रिकी डल¥रको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बि¥क्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ ।यसै¥गरी युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैं¥कले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

तपाईको प्रतिक्रिया