मानिसको भिडमा गाडी चलाउँदा ५ जनाको निधन, ४० जना घाइते,,,
2021, November 22nd, Monday

admin

एजेन्सी । मानिसहरुको भिड भएको स्थानमा गाडी चलाउँदा ५ जनाको मृ¥त्युभ एको छ । क्रिस¥मसको कार्यक्रममा भेला भएकाहरुका बिचमा गा¥डी चलेको हो । अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा पाँचजनाको नि¥धन भएको छ। घाइतेको संख्या ४० भन्दा बढी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सामा¥जिक सञ्जालमा पोस्ट भएको भि¥डियोमा एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाएको देखिन्छ। स्थानीय समय¥अनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घट¥नामा कारले बालबालिकासहितलाई हि र्का एको हो। प्रहरी अधि¥कारीले पाँचजनाको निधन भएको बताए पनि परिवारका सदस्यको स्वीकृतिविना विस्तृत विवरण नदिने उल्लेख गरेको छ।

तत्कालका लागि प्रारम्भीक अनु¥सन्धानबाट घ¥टना आ तं क वादी गतिविधि नरहेको प्रह¥रीको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भीडमा गाडी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

तपाईको प्रतिक्रिया