ब्रेकिङ न्युज :इटहरीबाट समातिए भूपेन्द्र बडुवालको ह¥त्यामा संलग्न इन्स्पेक्टरका भाइ,,,,
2021, November 22nd, Monday

admin

इटहरी / कै¥लालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल ह¥त्यामा सं¥लग्न रहेको आ¥रोप लागेका मदन शाही पक्राउ परेका छन् ।

मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेकाे बताएकाे छ । उनलाई केही¥बेरमा सार्वजनिक गरिने जनाएको छ ।

अघिल्लो साता युवा¥हरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए । भूपेन्द्रको ह¥त्याको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन ।

केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।-संचार पाटी बाट

तपाईको प्रतिक्रिया