आजबाट अफगानिस्तानमा महिलाहरुका लागि यस्तो नयाँ नियम लागु हुँदै,,,
2021, November 22nd, Monday

admin

काबुल : अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्र’तिब’न्ध लगाइ¥एको छ । ता’लिबा’न सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्र’तिब’न्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनु¥हार छो’प्ने ब’स्त्र लगाउन निर्देशन दिइएको छ ।

अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरुको मूल्य र मान्यताविपरीत वा शारिया सिद्धान्तवि’रोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रो’क लगाइएको छ ।

मुस्लिम धर्म वा आमअफगानिका लागि अ’पमा’नित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्र’तिब’न्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्र’बद्र्धन हुने चलचित्रलाई प्र’तिब’न्ध लगाउन तालिबानले जोड दिँदै आएको छ ।अफगान टेलिभिजन च्यानहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरुमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् ।

अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अ’प्रत्या’सित भएको प्रतिकृया दिएका छन् । उनले ता’लिबानले ल्याएका कतिपय नियम अ’व्यवहा’रिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै ब’न्द हुने बताएका छन् ।

यसअघि ता’लिबानले महिला¥लाई बिद्यालय जान रो’क लगाएको थियो । देशको आधाभन्दा बढी जन¥संख्यालाई विद्यालयमा प्र’तिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो ।सत्ता सम्हालेपछि ता’लिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया