admin 166 Views
काठमाडौँ । पण्डित दिन¥बन्धु पोख्रेलले मठ , मन्दिर सार्वजनिक स्थलमा दलित समुदाय माथि विभेद र छुवाछूत गर्ने , मन्दिर प्रवेशमा रोक लगाउने पण्डितहरूलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
लामो समय देखि जातीय छुवाछूत र विभेद विरुद्ध धार्मिक सुधार अभियान चलाएका पोख्रेलले हिन्दु धर्ममा र गीता , वेदमा छुवाछूत , विभेद गर्न पाइने र हुने भनी कहीँ नलेखिएको जिकिर समेत गरेका छन् ।
धर्मका नाममा केही पण्डि¥तले दलित समुदाय माथि छुवाछूत र विभेद गरेको भने स्वीकार गरेका छन् उनी भन्छन् ” सच्चा हिन्दुले जातीय विभेद नै गर्दैन र जसले गर्छ उ हिन्दु हुनै सक्दैन त्यसैले धर्मको खोल ओढेर जातीय विभेद गर्नेलाई बेलैमा सच्चिन अनुरोध छ यदि नसच्चिए सामाजिक बहिष्कार गरिने छ “।-थाहा अनलाईन बाट
भिडियो:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)