हाम्रोखबर संवाददाता 180 Views
“काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार एउटा रोचक घटना भयो । कार्ल्सब्याड हाइवेमा गुडिरहेको एउटा ट्रकको पछाडिको ढोका अ’चानक खुल्यो र त्यहाँबाट डलर भरिएका कैयौं ब्यागहरु हावामा उडे ।”
“त्यसपछि उछिट्टिएका ब्यागहरुबाट डलरका नोटहरु सडकमा उड्न थाले । केही बेरका लागि सडकमा नोटको वर्षा भइरहेको जस्तो देखियो ।यस क्रममा सडकबाट गइरहेका मानिसहरुले आफ्नो गाडी रोखेर डलर बटुल्न थाले । जो जहाँ थिए त्यहीँ रोकिए र नोट जम्मा गर्न थाले ।”
“यस क्रममा सडक पूरै जाम भयो । पुलिस अधिकारीका अनुसार घटना शुक्रबार बिहान सवा ९ बजेतिरको हो । ट्रक सान डि’एगोबाट फेडरल डिपोजित इन्स्योरेन्स कर्पको एक अफिसतिर गइरहेको थियो । डलर छरिएपछि मानिसहरुले बटुल्दा ट्रक ड्राइभरले वि’रोध गर्दा मानिसहरुले ड्राइभरलाई नै कु’ट्न खोजे ।”
“क्यालिफोर्नियाका हाइवे पट्रोल सार्जेन्ट कर्टिस मार्टिनका अनुसार ब्यागहरुमा एक डलर र २० डलरका नोटहरु थिए । पु’लिसले घटनाबारे जानकारी पाएपछि हाइवेको दुवैतर्फ सि’ल गरेको थियो । पु’लिसले घटनास्थलबाट बाहिरिने मानिसहरुको जाँचको लागि सडक सि’ल गरेको थियो । २ घण्टापछि सडकलाई सामान्य रुपमा खोलियो ।”
“पु’लिसले मानिसहरुलाई डलर फिर्ता दिन अपिल गरेको थियो । यस क्रममा केहीले बटुलेका नोट फिर्ता दिए । केही भने पैसा लिएरै कारमा बसे र फ’रार भए । पु’लिसलदे यसरी भागेका मानिसहरुलाई त्यो पैसा फिर्ता दिन अन्यथा का’नुनी कारवाहीको लागि तयार रहन चे’तावनी दिएको छ । संघीय जाँच ब्यु’रोले घटनाको जाँच गरिरहेको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)