हाम्रोखबर संवाददाता 133 Views
“काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउनेबारे आफ्नो धारणा व्यक्त गरेकी छन् ।”
“शनिबार काठमाडौं,को स्वयम्भूमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउन विद्युतीय सवारी साधन सञ्चालन ,गर्नुपर्ने सल्लाह दिएकी हुन् ।”
“राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले मुलुकमा भार थोपरेको भन्दै विद्युतीय सवारी साधनको प्रयोग गर्नु उत्तम रहेको बताइन् । विद्युतीय सवारी साधनको न्यून प्रयोगलाई बढाएर स्वच्छ र सफा काठमाडौं बनाउनुपर्ने उनले पुनः जोड दिइन् ।”
“यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा वाय प्रदूषण बढाइरहेका इाटाभट्टाहरूमा पनि विद्युतीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।”
“यसका लागि नेपालमा स्रोत साधनको कुनै कमी नभएको बताउँदै राष्ट्रपति भण्डारीले देशमा विद्युत उत्पान बढिरहे पनि त्यसको पर्याप्त प्रयोग गर्न नसक्नु कमजोरी रहेको बताइन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)