“स्कुलका, प्रअ नै कांग्रेस’को क्षेत्रीय’ सभापतिमा निर्वाचित’
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

‘पाँचथर — पाँचथरमा ,माध्यामिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।’

‘शनिबार साँझ सम्पन्न, मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप)लाई ३२ मत अन्तरले हराउँदै जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं ४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ’

‘पाँचथर प्रदेश क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्य समितिमा पनि कांग्रेसको क्षेत्रीय, सभापति थिए ।”

“क्षेत्रीय कार्य समितिका, पदाधिकारीसहित कार्य समिति सदस्य र प्रदेश प्रतिनिधिमा अरु शिक्षकहरूको पनि उम्मेद्वारी दर्ता भएको छ ।”

“शिक्षक सेवा ऐन अनुसार सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षकलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया