“बाल दिवसमा धरहरा, र रानीपोखरी झलमल्ल,हेर्नुस् , [तस्बिरहरु]
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

काठमाडौँ — अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काठमाडौंको धरहरा र रानीपोखरीमा निलो बत्ती बालेर बालबालिकाका तस्बिरहरु प्रदर्शन गरिएको छ ।”

” स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय यूनिसेफको संयुक्त आयोजनमा बत्ती बालिएको हो ।”

“यस वर्ष ‘महामारीपश्चात् सम्पूर्ण बालबालिकाको समृद्ध जीवनको परिकल्पनमा ऐक्यबद्धता’ को नारासहित शनिबार विश्वभर बाल दिवस मनाइएको छ ।”

तपाईको प्रतिक्रिया